लकडाउन फेरी एक साता थप्ने सरकारको निर्णय
काठमाडौँ, २४ चैत । कोरोना भाइरसको संक्रमण रोक्न दुई सातादेखि जारी लकडाउन सरकारले एक साता थप्ने निर्णय गरको छ । उच्चस्तरीय समितिले लकडाउन थप्ने निर्णय लिएको हो।
समितिको निर्णयलाई सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ । दोस्रो पटक थपिएको लकडाउन २५ गते रातिदेखि सकिदैछ ।
आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।
मन्त्रिपरिषद् बैठक अगाडि कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि बनेको सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) बैठक बस्नेछ ।
सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #लकडाउन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्