थिमी युथ क्लव फाइनलमा
प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २९, मंगलवार ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को मंगलवारको खेलमा जित हातपार्दै थिमी युथ क्लव उपाधी नजिक पुगेको छ। भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा मंगलवार दिउँसो सम्पन्न दोस्रोसेमिफाइनल खेलमा थिमी युथ क्लवले भक्तपुर यूनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।थिमीको लागि एकमात्रै गोल प्रकाश बस्नेतले गरे।खेलको म्यान अफ दी म्याच थिमी युथ क्लवका गोलरक्षक रूकेश माक घोषित भए।
प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको र प्रतियोगिताको बिजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजार पाउने पनिआयोजकले जनाएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्