Techie IT
बुधबार, वैशाख ३०,२०८३

नेकपा एमालेको बागमतीको पहिलो अधिवेशनका लागि नेतृत्व चयन प्रक्रिया शुरु


भएको छ ।
पार्टी कार्यालय च्यासलमा प्रदशे प्रतिनिधिहरुको नामावली प्रकाशन गरिएको छ । बागमतीमा ११ सय ६५ जना मतदाता रहेका छन् ।

क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्