बल्खुबाट नेकपाका जनवर्गीय संगठनको एकता , हेर्नुहोस जिम्मेवारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२ जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको घोषणा गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा टुङ्ग्याउदै घोषणा गरेको हो ।
नाम, सदस्य संख्या संयोजक र सहसंयोजक
–नेपाल मुस्लिम संगठन, २५१, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन
–प्रेस संगठन नेपाल, १५१ संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत
–अपाङगता संगठन नेपाल, ६९ संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना
–खेलकुद महासंघ, नेपाल संयोजक पुरुपोतमा पौडेल, सहसंयोजक शिव कोइराला
६.नेपाल दलित मुक्ति संगठन २५१ संयोजक तिलक परियार, सहसंयोजक वोम ब. विश्वकर्मा
–जनसांस्कृतिक महासंघ नेपाल २५१ संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल
–नेपाल उदोग व्यवसायी महासंघ, १५१ संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक
–नेपाल बुद्धिविजबी संगठन, १६१ संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी
– मानवअधिकार तथा समाजिक अभियान ४५, संयोजक मिनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल
–पेशागत महासंघ, १११ संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल
–भुमिहीन सुकुम्वासी संगठन, ९९, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा
–अनेरास्ववियु २५१, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ
–युवासंघ २५१ संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल
–आदिवासी जनजाती महासंघ, २५१ संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ
–भुतपुर्व सैनिक तथा प्रहरी संगटन २५१ संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा
–टे«ड युनयिन महासंघ २५१ संयोजक विनोद श्रेष्ट, जगत सिंखडा
–अखिल नेपाल महिला संघ २५१ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल
–अखिल नेपाल किसान महासंघ २५१ संयोजक बामवेद गौतम, सहसंयोजक चित्र बहादुर श्रेष्ठ
–प्रवासी नेपाली एकता मञ्च भारत १९९ संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाल कम्युनिस्ट पार्टी
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्