राप्रपाको प्रर्दशनिमा रत्नपार्कमा झडप , नेता तथा कार्यकर्ता प्रहरी नियन्त्रणमा
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले धर्मनिरपेक्षताविरुद्ध आज काठमाडौँमा प्रदर्शन गरेको छ । दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
धर्मनिरिपेक्षता लेखीएको ब्यानर जलाउने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा राप्रपाका विभिन्न नेता तथा कार्यकर्ता घाइते भएका भने केही कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रत्नपार्कमा झडप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्