प्रधानमन्त्री निवास किनबेच भएको छैन, विष्णु पौडेल ठगीए : सरकारका प्रवक्ता
काठमाडौं, २८ चैत । सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् ।
यस्तै सोही प्रकरणमा मुछिएका तर स्पष्टीकरण दिइसकेका नेकपा महासचिव विष्णु पौडेल ठगीमा परेको उनले बताए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा विहीबार पत्रकारसँग बास्कोटाले भने,‘ललिता निवासको जग्गा किनबेचबारे छानबिनका लागि बनेको शारदाप्रसाद त्रिताल समितिको सिफारिस अनुसार रोक लगाइएको छ, केही कुरा आए कारबाही पनि हुनेछ ।’
उनले प्रमनिवास छेउको जग्गा किनबेच भएको बताउँदै भने,‘सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व हो, दोषी कोही भेटिए उम्किँदैन ।’
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रधानमन्त्री निवास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्