राजतन्त्र ल्याऔं , देश बचाऔं भन्दै शाहि युवा शक्तिको राजधानिमा प्रर्दशन
काठमाडौँ । शाही युवा शक्तिले मुल्य बृद्धि , जनतामारा कर , बलात्कार ,भ्रष्टाचारको बिरोधमा बिरोध सभा गरेको छ । पछिल्लो समय नेपालमा बलातकार , भ्रष्टाचार बठुदै गइरहेको बेला राज्य स्तरबाट कुनै प्रभाबकारी भुमीका नरहेको भन्दै बुधबार राजधानिको गांगबु चोकमा बृहत बिरोध प्रर्दशन गरिएको शाहि युवा शक्तिको भनाइ छ । ।
जनता जागौ , राजतन्त्र ल्याऔं , देश बचाऔं भन्ने मूल नाराका साथ बिरोधमा आउन बाध्य भएको अध्यक्ष पशुपति खड्काले बताए । शाहि युवा शक्तिले देश टुक्रा पार्ने , राजसंस्था र बिश्वको एक मात्र हिन्दु राष्ट्र बिनाको संबिधान बहिस्कार गर्दे आएको छ ।
गणतन्त्र , धर्म निर्पेक्षयता र संघियताले राष्ट्रको हित नहुने बताउदै यसको बिरोधमा बिभिन्न संघर्षको कार्यक्रम समेत अगाडी बढाउदै लैजाने खड्काले बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #शाहि युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्