राष्ट्रियसभा सदस्यमा वामदेव गौतम मनोनित
राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका ३ सिटमध्ये गत फागुनदेखि रिक्त एक सिटमा नेपाल कम्युनिस्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतम सिफारीस भएका छन्।
गत सोमबार राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्नका लागी सिफारीस गरेको थियो।
मन्त्रिपरिषद्को सिफारीसमा आज गौतमलाई राष्ट्रपति बिद्यादेवि भन्डारीले मनोनित गर्नुभएको हो।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्