यसरी खुल्यो काठ्माडौं स्थित नयाँ बसपार्क : हेर्नुहोस (फोटो फिचर)
सरकारको निर्णय संगै कोरोना संक्रमण न्युनिकरण गरी दैनिक जनजिवन सहज हुने गरी लामो दुरिको यातायात संचालन भएको छ। देशका बिभिन्न भागलाई राजधानी संग जोड्ने यातायात सेवा संचालन गर्ने निर्णय संगै काठ्मान्डौ स्थित नयाँ बसपार्कमा स्यानिटाईजर छर्किएर यातायात सुरु भएको छ।
बिहीबार बिहान ल्होत्से बहुउध्येश्यीय प्रालिले बसपार्क वरिपरी सहित गाडीहरुमा स्यानिटाइजर छर्केको हो।
यात्रुको स्वास्थ्यलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अवलम्बन गरी यात्रालाई सहज र रोगको संक्रमण शून्य गर्नका लागी समितीले सक्दो प्रयास गर्ने प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताएका छन्
कुवँरले कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको पनि बताएका छन्। यात्राका लागी यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने पनि उहाँले बताएका छन्।










क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज
ट्याग : #kathmandu, #new buspark, #photo feature
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्