आईतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, काठमान्डौमा मात्र ९0 जना
आईतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएसगैं नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ९७२ पुगेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार ५४४ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० डिस्चार्ज भएका छन्। हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या १६ हजार ३५३ रहेको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्