सरकारको ऐतिहासिक निर्णय : लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्बबाट पारित

काठमाडौं, ५ जेठ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो नक्शा पारित गरेको हो।
भूमिसुधार मन्त्री पद्मा आर्यालले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित भएको हो।
आज नेपाल सरकारले गरेको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने एक मन्त्रीले उल्लेख गरेका छन्।
मन्त्री योगेश भटराई आजको निर्णयलाई संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नयाँ नक्सा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्