Techie IT
बिहीबार, वैशाख १७,२०८३

एनपीएल : जनकपुरले टस जित्यो, लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै


काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेको जनकपुर बोल्ट्स ब्याटिङमा उत्रिएको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #एनपीएल


तपाईको कमेन्ट लेख्नुहोस्