Techie IT
शुक्रबार, वैशाख २६,२०८२

१० जनामा एकैपटक कोरोना संकमण ,संक्रमितको संख्या ६९ पुग्यो


काठमाडौं । नेपालमा १० जनामा एकैपटक कोरोना संकमण देखिएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

नेपालगन्ज ९ जना र वस्गन्जका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया ब्रिफिङमा उक्त कुराको जानकारी दिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना संकमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:16 am6:43 pm +0545