दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता हुने, बिजेतालाई ५० हजार

भक्तपुर
जेष्ठ १३ , मंगलवार ।
भक्तपुर — फैढोका फुटसलको आयोजनामा “दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता ” जेठ १७ गते फैढोका फुटसल, दुवकोटमा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५,००० पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई जनही रु. ५,००० पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क रु. ३,००० निर्धारण गरिएको छ ।खेल प्रेमी तथा इच्छुक टोलीहरूले समयमै दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारी तथा दर्ताका लागिनिम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
📞 सम्पर्क विवरण:
रन्जन श्रेष्ठ :- ९८४१०४९०६७
आयोजक फैढोका फुटसलले चाँगुनारायण नगरपालिका कपलाई भव्य र सफल बनाउने लक्ष्यसहित प्रतियोगिताको तयारी तीव्र रुपमाअघि बढाएको बताएका छन्।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्