नेपाल प्रिमियर लिगमा चितवनले सुदुरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सुदुरपश्चिम रोयल्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।
चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए ।
कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।
बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : ##खेलकुद पत्रकार #खेलकुद पत्रकार, #breaking, #नेपाल प्रिमियर लिगमा चितवनले सुदुरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्