Techie IT
आईतबार, वैशाख २१,२०८२

चितवनको बलिङविरुद्ध चलेन पोखराको ब्याटिङ, ७४ रनमा अलआउट


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #७४ रनमा अलआउट, #breaking, #चितवनको बलिङविरुद्ध चलेन पोखराको ब्याटिङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545