सडक विभागको बजेटमा साङ्गला बिहानी चोक काभ्रेस्थली सडक पिँच हुँदै
तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थीत साङ्गला बिहानी चोक बाट काभ्रेस्थली जाने बाटो पिँच हुँदै छ । संघीय सरकार अन्र्तगत सडक विभागको रकम बाट सो सडक पिँच भएको वडा अध्यक्ष विदुर सापकोटाले बताउनुभयो ।
अध्यक्ष सापकोटाका अनुसार सडक बिभागको तिन करोड रकम अनुसार पहिलो चरणमा रु एक करोड बोलकवोल ठेक्का अनुरुप पचासी लाख रुपैयामा ब्रम्हाकुण्ड निर्माण सेवा प्रा.लिले दुई सय दश मिटर सडक पिँच हुनेछ ।
यस्तै बाकी रहेको दुई करोड रकमले सोहीबाटोमा ड्रेन , वाल र कालोपत्रे गर्ने वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।

क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्