किन बन्दैन साङ्गला विहानी चोक सडक ?
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं १ को मुख्य लाइफ लाइन रुपमा परिचित साङ्गला क्लव बिहानी चोक सडकको अवस्था अहिले कन्तबिजोक छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो खेप्न पौदलयात्री एवं स्थानियबासी हैरानी भैसकेका छन ।
सडकका बिच बिचमा भएका ब्यववारीसे मंगल , खाल्डोत त झन दुर्घटनाको धरापनै भएका छन । जसका कारण साना स्कुलका बिध्यार्थीहरुलाई त हैरानीनै भएको छ ।
यस्तौ मुख्य सडकको अवस्था बेहानहुदै जादाँ अहिले वडा नं १ मा मात्र नभई तारकेश्वर नगरपालिका भित्र प्रमुख चर्चाको बिषय बनेको छ ।
यो सडक कालोपत्रे गर्न गत आ.व मा करिव दूई करोड बजेट थियो । तर स्थानिय राजनैतिक दलका केही प्रतिनिधिहरुको अवरोध र विवादका कारण सडक कालोपत्रे हुन सकेन । क्लव बाट विहानी चोक पिपलबोट सम्म कालोपत्रे हुनुपर्ने थियो तर भएन ।
कालोपत्रेको पक्रृया सुरु हुदै अवरोध भएको थियो र हाल ६६ लाखको ढल मात्र बिछ्र्रयाउने काम भएको छ , ताकी त्यो ढलको निकास छैन भने बिहानी चोकको शिर्षकको रकमले पटापु झोर बाटो पिँच भएको हो ।
वडाको पहिलो प्राथमिकता क्लव बिहानी सडक : वडा अध्यक्ष सापकोटा
यसै सन्र्दभमा वडा नं १ का वडा अध्यक्ष विदुर सापकोटाले यस पालिको बजेटको पहिलो प्राथमिकता सो सडक हुने बताउनु भयो । वडा गत योजना अन्र्तगत पहिलो नम्बरमा सो सडक स्तरउन्नती गर्ने पहल गरिएको उनको भनाई छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : #किन बन्दैन साङ्गला विहानी चोक सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्