मलेसियामा एक लाख युवाले रोजगारी पाउने सम्भावना
मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ।
सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने छन्। मलेसियाको रोजगारी लामो सयमसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढेर १ लाखभन्दा बढी पुगेको छ भन्ने खबर कारोबार दैनिकमा छ।
अझ पहिलो पटक जाने नयाँ युवाको संख्या दुई लाख पुग्ने सरोकारवालाहरुले बताएका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मलेसिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्