सूर्यविनायक कपको बिजेतालाई १,११,१११

प्रदीप ढकाल ,भक्तपुर
भाद्र ४, मंगलबार ।
सूर्यविनायक युथ क्लव सूर्यविनायक भक्तपुरको आयोजनामा सूर्यविनायक कप फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिताभाद्र ८ गते भक्तपुरको आदर्श स्थीत हेल्थी फुटसलको खेल मैदानमा हुने जनाइएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख ११ हजारएक सय ११ रुपैयां नगद पुरस्कार राखिएको छ । साथै दोश्रो हुनेलाई ५५ हजार नगद पुरस्कार राशी राखिएको छ । प्रतियोगिताकोउत्कृष्ट खेलाडि र उत्कृष्ट गोल रक्षकलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले भाद्र ५ भित्रमा दर्ता गर्न समेत आयोजकले अनुरोध गरेको छ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्