Techie IT
मंगलबार, असार २३,२०८३

कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


१२ भदौ, काठमाडौं । राजधानिको कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले धादिङको गजुरी(१ का २३ वर्षीय रविन श्रेष्ठ लाई पक्राउ गरेको छ।

श्रेष्ठसहित बलात्कारमा सामेल भएका धादिङकै ३० वर्षीय मदन थापा मगरलाई खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सामूहिक बलात्कार


तपाईको कमेन्ट लेख्नुहोस्