विप्लवका कार्यकर्ताले चितवनमा बम बड्काए

चितवन, ९ भदौ । चितवन जिल्लाको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ ।
बिस्फोटबाट मानवीय र भौतिक क्षति भएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम बिष्फोट गराएको प्रहरीले अनुमान गरेको छ ।
विप्लब नेतृत्वको नेकपाले सोमबार चितवन जिल्ला बन्द आब्हान गरेको छ । बन्द सफल बनाउन नेकपाले बम बिष्फाेट गरेकाे जनाइएकाे छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चितवन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्