चेल्सीको सहज जित
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५४ औं मिनेटमा रहिम स्टर्लिङको पासमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
यसैगरी ६१ औं मिनेटमा पालमरको पासमा निकोलस ज्याकसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
जितपछि चेल्सी १७ खेलबाट २२ अंकका साथ तालिकाको दशौं स्थानमा उक्लिएको छ भने पराजित भएको सेफिल्ड युनाइटेड १७ खेलबाट ८ अंकका साथ पुछारमा रहेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #चेल्सीको सहज जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्