कागेश्वोरी मनोहराका दिपेश पौड्याल बंगलादेशको बंगबन्धु तेक्वान्दोमा कास्य पदक जित्न सफल
बंगलादेशमा सम्पन्न पहिलो बंगबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र १ रजत पदक जितेको छ।
ढाकामा सम्पन्न प्रतियोगितामा नेपालका बिमल रोकायाले पुरुष सिनियरतर्फ ६३केजी तौल समूहमा रजत पदक जिते। विमल हात्तीवन तेक्वान्दो एकेडेमीका हुन्।

यस्तै कागेश्वोरी मनोहरा वडा नं ५ मा स्थित मिनिल्यान्ड तेक्वान्दो डोजाङ्गका डोजङ्ग प्रमुख दिपेश पौड्यालले बंगलादेशको बंगबन्धु तेक्वान्दोमा कास्य पदक जित्न सफल भएका छन ।
नेपालको प्रतिनिधित्व गर्दै बङ्गलादेशमा (18-30)उमेर समुहमा दिपेश पौड्यालले कास्य पदक जित्न सफल भयेका छन । त्येसैगरि (18-30)उमेर समुहमा टिम पुम्सेमा दिपेश पौड्याल,सुनील शाक्य र प्रदीप गिरिले रजत पदक जित्न सफल भएका छन ।

क्याटेगोरी : खेलकुद
ट्याग : #कागेश्वोरी मनोहराका दिपेश पौड्याल, #बंगबन्धु तेक्वान्दो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्