Techie IT
बुधबार, जेठ १,२०८२

पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड बजेट


सरकारले  पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड बजेट छुट्याएको छ ।

आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको विवरण (बजेट) संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

यस्तै, मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको पनि उनले बताए । त्यसैगरी, औद्योगिक क्षेत्र विकासका २ अर्ब ८७ करोड बजेट छुट्याएको उनले बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #पूर्व-पश्चिम राजमार्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:13 am6:46 pm +0545