Techie IT
सोमबार, वैशाख २२,२०८२

सत्यमोहन जोशीलाई बग्गीमा राखेर नगरपरिक्रमा सहित सम्मान


काठमाडौ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आज सोमबारदेखि ९९ वर्ष पूरा गरी १०० वर्षमा लागेका छन् । जोशी सय वर्ष लागेको अवसरमा उनको सम्मान गर्दै उनको गृहजिल्ला ललितपुरका दुई नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई नगर परिक्रमासहित सम्मान गरिएको छ । उँहालाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको हो ।

नेपालको कला, भाषा, इतिहास, संस्कृति र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै सरकारले उनलाई सम्मानपत्र हस्तारण गरेको हो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सत्यमोहन जोशी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545