तारकेश्वर ९ मा ‘एक घर, एक विरुवा’ वितरण कार्यक्रम

काठमाडौं । तारकेश्वर ९ मा ‘एक घर, एक बिरुवा’ वितरण सञ्चालन भएको छ । आज साँझ वडा कार्यालय प्राङ्गणबाट नयाँ बस्तीहरुमा उपभोक्ता समितिमार्फत् फलफुल र धुपीका बिरुवा वितरण गरिएको र पुरानो बस्तीमा भोली वितरण गरिने वडाअध्यक्ष श्यामकृष्ण महर्जनले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले उपलब्ध गराएको विरुवा प्रत्येक जनताको घरमा पु¥याउने लक्ष्यअनुसार उपभोक्ता समितिमार्फत् वितरण गरिएको थियो । वडा कार्यालयमा तारकेश्वर ९ का जनप्रतिनिधिहरुले उपभोक्ता समितिलाई विरुवा वितरण गरेका थिए ।
हरियाली वडा निर्माण गर्नुका साथै जनताले आफ्नो घर आँगनमा बिरुवा रोप्ने ठाउँ नभएका टोलबासीले गमलामा समेत लगाएर खान मिल्ने कागती, अनार, आँप लगायतका फलफुलका विरुवा रहेका थिए । धुपी भने गमलामा भन्दा पनि खाली जग्गा भएको ठाउँमा लगाउन सकिनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर ९
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्