खांदबारीको नयाँ भैरबी दल गुल्मले पनि मनायो राष्ट्रिय धान दिवस (फोटोफिचर)
खांदबारी- संखुवासभामा रहेको नेपाली सेनाको नयाँ भैरबी दल गुल्म खांदबारीले पनि राष्ट्रिय धान दिवस २०८० मनाएको छ ।
सेनाले खांदबारी स्थित आफ्नै ब्यारेक भित्र कृतिम खेत बनाई गुल्ममा कार्यरत सम्पुर्णले धान दिवसको अवसरमा रोपाई जात्रा मनाएको गुल्मपती सेनानी लक्ष्मण खड्काले बताउनुभयो ।
सेनाले कृतिम खेतमा धान रोपाइँपछि दही चिउरा खाएर, हिलो छ्यापा छ्याप गरेर रमाईलो गरेका थियो ।
तस्बिरहरु:

क्याटेगोरी : फोटो फिचर, वातावरण-कृषि, समाचार
ट्याग : #नया भैरबी दल गुल्म खांदबारी, #नेपाली सेना, #राष्ट्रिय धान दिवस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्