टोखा २ मा ३२ लाखको बजेटमा पुखुसी देखि गछे सम्म ढुङ्गा तथा इट्टा बिछ्याउने काम सम्पन्न

टोखा काठमाडौं । टोखा नगरपालिका वडा नं २ मा अवस्थीत पुखुसी देखि गछे सम्म ढुङ्गा तथा इट्टा बिछ्याउने काम सम्पन्न भएको छ। वडा नं २ का अध्यक्ष धरमेन्द्र श्रेष्ठका अनुसार वडाको स्वीकृत बार्षीक बजेटको ३२ लाखको बजेटले सो काम भएको बताउनुभयो ।
वडाको भौतिक एवं पूर्वाधार बिकाश अन्र्तगत खानेपानी , ढलान , मठ मन्दिर , संस्कृति संरक्षण सामाजिक एवं आर्थीक बिकाशका कामहरु भैरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडाको समग्र बिकाशमा स्थानीयबासी र बिभिन्न राजनैतिक दल, नागरिक समाज एवं सरोकारवाला निकायहरुको सहकार्यका बिभिन्न रचनात्मक काम भएको उहाँको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #पुखुसी देखि गछे सम्म ढुङ्गा तथा इट्टा बिछ्याउने काम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्