एमालेको तारकेश्वर नगरपालिकामा नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

मिसन ग्रासरुट अभियानअन्तर्गत काठमाडौको तारकेश्वर नगरपालिकामा नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव गोकर्ण बिष्टले एमाले बिरूद्व देशी र विदेशी प्रतिक्रियावादी शक्ति लागि परेको र त्यस्ता प्रतिक्रियावादी र जनबिरोधी तत्वलाई परास्त गर्न पार्टी संगठन बलियो बनाउनुपर्ने बताउनुभयो ।
मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउँदै उहाँले एमालेबिना मुलुकमा राजनीतिक स्थायित्व र विकास नहुने स्पष्ट पार्नुभयो । मिसन ग्रासरूट अभियानले एमालेलाई बलियो र सशक्त शक्ति बनाउने उहाँको भनाइ छ ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रुक्मणि राना, प्रदेश सदस्य हरि अधिकारी, जिल्ला सदस्य उद्धव भण्डारीलगायत नेताहरूको उपस्थिति थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमालेको तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्