Techie IT
बुधबार, असार १०,२०८३

गोकर्णेश्वर नगरपालिकामा ड्राईभिङ्ग तालीमको अवसर


गोकर्णेश्वर नगरपालिकामा ड्राईभिङ्ग तालीम सञ्चालन हुने भएको छ।

गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने २५ जना लक्षित वर्गका व्यक्तिहरुलाई  जिविकोपार्जन गर्नसक्ने बनाउने उदेश्यले ३० दिने ड्राईभिङ्ग तालीम सञ्चालन हुने सम्बन्धि प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको सुचनामा सूचनामा जानकारी दिइएको छ ।

सुचना :


क्याटेगोरी : स्थानीय
ट्याग : #गोकर्णेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्