Techie IT
शुक्रबार, असार ६,२०८२

संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु: सभामुख देवराज घिमिरे


काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए ।

उनले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पारे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देवराज घिमिरे, #सभामुख


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545