आज एमाले काठमाडौ क्षेत्र नं ६ को निर्वाचन परिचालनकमिटि घोषणा कार्यक्रम हुँदै

काठमाडौं । नेकपा एमाले काठमाडौ क्षेत्र नं ६ को निर्वाचन परिचालन क्षेत्रीय कमिटि घोषणा कार्यक्रम हुने भएको छ । क्षेत्र नं ६ का संयोजक बिश्वनाथ लामीछानेका अनुसार सो कार्यक्रम सौगात पार्टी प्यालेस, बि जि मल अगाडि दिउँसो २ बजेबाट सुरु हुनेछ । घोषणा कार्यक्रममा अनिवार्य उपस्थीतीका लागी क्षेत्रीय समन्वय कमिटीका सदस्य महानगर कमिटी, तारकेश्वर र टोखा नगर कमिटीका सदस्यहरू क्षेत्र नं ६ का क्षेत्रीय स्तरका जन बर्गिय संङठनका र नगर कमिटीका सदस्यहरू, वडा कमिटीका सदस्यहरु, नेकपा एमालेका पाटी सदस्यहरू टोल कमिटि सदस्यहरू, एमालेका मतदाता सुभचिन्तक शुभेच्छुकहरुलाइृ अनिवार्य उपस्थीतीका लागी अनुरोध समेत गरिएको छ ।
एमाले क्षेत्रीय सचिव कृष्ण प्रसाद अधिकारीका अनुसार निर्वाचन परिचालन घोषणा कार्यक्रम संगै बिभिन्न सांगेतिक कार्यक्रम समेत हुनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौ क्षेत्र नं ६
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्