बलात्कार आरोपबारे सन्दीपले मुख खोले

काठमाडौं । बलात्कार आरोपमा आफूविरुद्ध मुद्दा दायर भएपछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने भएका छन् ।
उनले सीपीएल छोडेर नेपाल फर्किन लागेको सामाजिक सन्जालमार्फत बताएका छन् । उनले आफू निर्दोष रहेको दावी गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत आफू आधारहीन आरोपको सामना गर्न तयार रहेको बताएका छन् ।
क्यानले सन्दीपलाई बिहीबार एक विज्ञप्ति जारी गर्दै निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौं जिल्ला अदालतले पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
एक १७ वर्षीया किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाउँदै गौशाला प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्