नेताहरु भनेका १६ श्राद्धको पुरेत जस्तै हुन : घनश्याम भुसाल
काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले चुनावका बेलाका नेता भनेका सोह्र श्राद्धका पुरेत जस्तै हुने बताएका छन् । आज काठमाडौंमा आयोजित “समाजवादको नेपाली मार्गचित्र” विषयक विचार गोष्ठी कार्यक्रममा नेताहरू आफ्नो अनुकूलतामा आउने, बोल्ने र हिंड्ने गरेपछि भुसालले व्यङ्ग्य गर्दै यस्तो भनेका हुन । उनले मञ्चबाट यस्तो भनिरहँदा हाँसो र तालीले हल गुञ्जिएको थियो
‘अहिलेका नेताहरु भनेको सोह्र श्राद्धका पुरेत जस्तै हुन् । कतिको उतै पढ्दै आउने सम्भावना हुन्छ र कार्यक्रममा आएर सार सुन्नन सकिन्छ । कहिले कही उतै—उतै घेराउ गरेर अर्को कार्यक्रम पनि हुन सक्छ ।’
माक्र्सवादी अध्यायन केन्द्रले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले सत्तामा पुगेपछि कम्यूनिष्टको काम, कर्तव्य र मार्ग दर्शन के हो भुल्नु नहुने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #घनश्याम भुसाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्