नारायणगढ –मुग्लिन सडक नौ घण्टापछि सञ्चालनमा

चितवन । पहिरो हटाएपछि नारायणगढ –मुग्लिन सडक नौ घण्टापछि सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ५ बजेर ५० मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि आज ९ बजेर ४५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको हो ।
केराबारीमा केही दिनयता बर्षाका कारण दिनहुँ जसो पहिरो झरेर सास्ती दिने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नारायणगढ–मुग्लिन सडक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्