Techie IT
आईतबार, वैशाख २८,२०८२

तारकेश्वरको समग्र विकास विषयक वृहत् विचार गोष्ठीको आयोजना हुँदैं


काठमाण्डौ ।तारकेश्वरको समग्र विकास विषयक वृहत् विचार गोष्ठी हुने भएको छ छ । सूचक प्रकाशन र दियो फाउन्डेसन नेपालको आयोजनामा भदौ २५ हुन लागेको हो । तारकेश्वरको समृद्धि र विकासको लागि हुन लागेको महत्त्वपूर्ण कार्यक्रम हुने दियो फाउन्डेसनका प्रतिनिधि दीपक भेटुवालले बताउनु भयो ।

भेटुवालका अनुसार कार्यक्रम भदौ २५ गते शनिबार बिहान ११ बजे तारकेश्वरको वडा नम्बर ६ स्थित धर्मस्थलीको होटल रिभर साइडमा हुनेछ ।

सोही कार्यक्रममाा तारकेश्वरका बिभिन्न वक्तmाहरुले कार्यपत्र प्रस्तुत गर्ने र समग्र तारकेश्वर बिकाशका लागि घनिभुत छलफल हुने बताईएको छ ।

कार्यक्रमसम्बन्धी कुनै जिज्ञासा भएमा :

दीपक भेटुवाल : ९८४१८७१४१०

सरस्वती काफ्ले : ९८५१०१६१९२

शकुन्तला देवकोटा : ९८४१३४६८९२

बिष्णु ठकुरी : ९८६१८५०८५२

निर्मला अधिकारी : ९८४३१९००२३

मुकुन्द सिलवाल : ९८१३१८२९८१

रामशरण परियार : ९८४९२५७०७३

मन्जु शाही ठकुरी : ९८४९०३५९४०

निर्मला सापकोटा : ९८४१९९२७९८


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरको समग्र विकास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545