Techie IT
आईतबार, वैशाख २८,२०८२

जापानमा तारकेश्वरका मेयर कृष्णहरीका ७ तस्विर हेर्नुहोस


 

काठमाडौं । तारकेश्वर नगरपालीकाको मेयर कृष्णहरि मर्हजन यती बेला जापानमा छन । फोहोरमैला ब्यवस्थापनको तालिम लिन सहभागी भएका मर्हजन जापान गएपछि

कार्यबाहक मेयरको जिम्मेवारी उपमेयर सृजना बुर्लाकोटी अर्यालले पाउनु भएको छ ।

जापानमा मेयर मर्हजन सहित नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेत , उपमेयर शुसीला अधिकारी , प्रशासन प्रमुख नारायण तिमिल्सिना , प्रदेश सासद प्रकाश श्रेष्ठ लगायतका टोली सहभागी रहेका छन ।

 

 

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #जापानमा तारकेश्वरका मेयर कृष्णहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545