गभर्नरलाई तत्काल बर्खास्त गर्न कांग्रेस नेता बलदेव तिमल्सिनाको माग
काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमिल्सिनाले गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष माग गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ बमोजिम ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन योग्य नहुने बताएका हुन् ।
उनले बहालवाला गभर्नर अधिकारी नै एम।अधिकारीको नामबाट एमालेको केन्द्रीय विभागमा रहेको पुष्टि भएसंगै राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलता माथि नै गम्भीर प्रश्न उठेको समेत स्पष्ट पारेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाल विद्यार्थी संघ, #बलदेव तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्