नार्गाजुन नगरपालिकामा स्थानीय आधारभूत स्काउट तालिम

नार्गाजुन नगरपालिकाका स्थानीय आधारभूत स्काउट तालिम सम्पन्न भएको छ। ४८७ औं BTC तथा ३५६ औं PTC तालिम अन्तराष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ।
नार्गाजुन नगरपालिकाका BTC,PTC का कोर्षका कोर्ष लिडर शम्भु राज शर्मा र लिला श्रेष्ठ रहेको थियो।भने कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संयोजक शिवराम अर्याल रहेको थियो। काठमाडौं महानगरपालिकाको स्थानीय संयोजक विमला श्रेष्ठ, सहायक राष्ट्रिय प्रशिक्षक शुभद्रा क्षेत्री, CLT का शिव कुमार त्वायना,काउन्सिलर ज्ञानी महर्जन, अस्मिता श्रेष्ठ,रन्जु लामाको उपस्थिती रहेको थियो।
५ रात ६ दिनको BTC,PTC स्काउट तालिमको कार्यक्रम उद्घाटन समारोह र समापन कार्यक्रम बागमती प्रदेशका संयोजक शिव राम अर्यालले गगरेका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नार्गाजुन नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्