Techie IT
शुक्रबार, कात्तिक ७,२०८३

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ


दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो ।

उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको हो ।

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्