रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाले गराए मनोनयन दर्ता

भैरहवा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सोमबार रुपन्देहीमा मध्मयरातसम्म मनोनयन दर्ता भएकोको छ । मनोनयन दर्ता सोमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकोले कर्मचारी राती १२ बजेसम्म कार्यालयबाट काम गरिरहेका थिए ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनोद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकोले र एकै पटक धेरै मनोनयन दर्ता भएको हो ।
रुपन्देहीमा राति ११ बजेसम्ममा ८८ प्रमुख (मेयर), ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्