टोखाका समाजसेवी दिपेन्द्र श्रेष्ठलाई विद्यावारिधिको उपाधि
टोखा नगरपालिका निवासी समाजसेवी दिपेन्द्र श्रेष्ठले विद्यावारिधिको उपाधि प्राप्त गरेका छन। लामो समयदेखि सो क्षेत्रको सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका डा. श्रेष्ठले मेडिकल माइक्रोबायोलोजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरेका हुन्।
न्हुज दया पुस्तकालय र टोखा चंडेश्वरी प्रदेस अस्पतालका अध्यक्ष समेत रहेका डा. श्रेष्ठले त्रिभुवन विश्व विद्यालयबाट माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर गरेका थिए ।
नेकपा एमालेका महासचिव तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रमुख स्वकीय सचिव समेत रहेका डा.श्रेष्ठ लामो लामो समय देखि नेकपा एमालेमा सक्रिय रहदै आएका छन।
प्राचिन टोखा नगरको संस्कृति र मौलिक पहिचानको संरक्षण,सम्वर्धन र जगेर्नाका लागि अभियान संचालन गर्दै तयसको नेतृत्व गर्दै आएका डा.श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध रहेका छन।
क्याटेगोरी : स्थानीय
ट्याग : #दिपेन्द्र श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्