बेलघारि र सुनौलो युबा क्लबको आयोजनामा भलिबल खेल सम्पन्न
सिन्धुलीको तिनपान गा पा वडा नं १ बेल घारी मा भलिवल खेल सम्पन्न भएको छ । बेलघारि र सुनौलो युबा क्लबको आयोजनामा सम्पन्न भएको सो प्रतियोगीतामा खेलाडि तथा खेल प्रेमि हरुको बाक्लो उपस्थिति तथा खेल रोमान्चक रहेको बाहुनतिल्पुङ युवा मन्चका अध्यक्ष पुरुषोत्तम घिमिरेले बताउनु भयो ।
असोज २१ गते देखी २३ गतेसम्म संचालित सो खेलको प्रमुख अतिथी गाँउपालिका अध्यक्ष कर्ण बाहादुर थापा र उपाध्यक्ष पदम माया तामाङ रहेका थिए ।
सो प्रतियोगितामा बाहुनतिल्पुङ युवा मन्च टिम प्रथम , सुनौलो युबा क्लब दितिय र बाहुनतिल्पुङ युवा मन्च त्रितिय स्थान भएका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #बेलघारि र सुनौलो युबा क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्