नागार्जुन नगरपालिकाका प्रशासन शाखा प्रमुख लुइटेलको बिदाइ
काठमाडौँ, भाद्र ९। नागार्जुन नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख रमेश लुइटेललाइ बिदाइ गरिएको छ। करिब ४१ वर्ष ३ महिना ३ दिन लामो निजामती सेवाको यात्रापछि अनिवार्य अवकाश पाई सेवानिवृत्त भएका लुइँटेलको बिदाइ गरिएको हो । उनलाई नगरपालिका प्रमुख मोहन बहादुर बस्नेत,उप प्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर लगायत नगरपालिकाका कर्मचारीहरुले शुभकामना सहित बिदाइ गरेका हुन।
कार्यक्रममा नगर प्रमुख मोहन बहादुर बस्नेतलेअवकाश प्राप्त योजना तथा प्रशासन शाखा प्रमुख रमेश लुइटेलले नगरपालिकामा निर्वाह गरेका भूमिकाको प्रसंशा गर्दै मायाको चिनो सहित सेवानिवृत्त जीवन सुखद रहोस भन्ने शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सेवानिवृत्त भएका लुइँटेले नगरपालिकामा रहदा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्