नागार्जुन नगरपालिकामा आज देखि कोरोना खोप लगाइदै ,हेर्नुहोस कँहा कँहा ?
नागार्जुन नगरपालिकामा आज देखि चाइनिज भेरोसेल पहिलो मात्रा लगाइनेछ । यस अभियान अन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ खोप लगाइने छ ।
जसमा नाम्ग्याल स्कुल , इलाइट बोर्डीङ्ग स्कुल , रत्नराज्य मा.बी सूच्याटार स्वास्थ चौकीमा खोप संचालन हुने बताइएको छ ।
खोप अभियान जेठ २५ गते देखी २९ गतेसम्म बिहान १० बजेदेखी ५ बजेसम्म हुने छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्