नागार्जुनमा कोरोना संक्रमण बाट ३३ जनाको मृत्यु , २२३३ जनामा कोरोना

काठमाडौँ, जेठ १४। नागार्जुन नगरपालिकामा २०७८ जेठ १३ गते सम्ममा १२५५ जना पुरुष र ९७८जना महिला गरि कुल २२३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी गराएको छ ।
हाल सम्म नगरपालिकाका ३३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ।
कुल संक्रमित मध्ये ६४६ जनाले कोरोना जितेका छन । नगरपालिकाका १५१९ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ३५ जना रहेको जानकारी गराएको छ ।
सक्रिय संक्रमितको संख्या १५५४ जना रहेको समेत उल्लेख गरिएको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्