साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन जेठ ३ गतेबाट सञ्चालनमा आउने , अक्सीजन सिलिण्डर सहयोग गर्न आग्रह
काठमाडौं । तारकेश्वर १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ ३ गतेबाट आइसोलेशन सञ्चालनमा आउने भएको छ ।
नगर प्रमुख रामेश्वर बोहोराले एक विज्ञप्ति निकाल्दै कोरोना महामारीमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । नगर प्रमुखद्वारा निकालिएको विज्ञप्तिमा तारकेश्वर १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ ३ गतेबाट आइसोलेशन सञ्चालन गर्नका लागि अक्सीजन सिलिण्डर सहयोग गर्न नगरबासी, संघ–संस्था र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
महामारीमा नगरभित्रका व्यवसायी, उद्योगी, नीजि शैक्षिक संस्था, नेपाल सरकारका माथिल्लो तहका कर्मचारीहरु र समाजसेवीहरुले सङ्कटको बेलामा नगरपालिकालाई सहयोग गर्न अपिल समेत गरेका छन ।

क्याटेगोरी : स्थानीय
ट्याग : #रामेश्वर बोहोरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्