एमाले महाधिवेशनको कार्यतालिका सार्वजनिक , वडा जिल्ला अधिवेशन कहिले हुन्छ ?
नेकपा एमालेले आसन्न महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आउँदो मंसिर २ देखि ६ गतेसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका बनाएको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ।
उक्त अपानीका अनुसार वडा अधिवेशन भदौ ५ , पालिका अधिवेशन भदौ १५ र जिल्ला अधिवेशन भदौ ३० मा तय गरिएको छ भने असोज २३ गते प्रदेश अधिवेशन हुनेछ ।
२०७८ वैशाख ६ , १० र १२ मा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा कार्यतालिका उल्लेख गरिएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्