Techie IT
शुक्रबार, असार ६,२०८२

टोखा नगरपालिकामा संक्रमितको सम्पर्कमा रहेकाहरुको एन्टीजेन परिक्षण सम्बन्धि जरुरि सुचना !


टोखा नगरपालिकाले कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको  एन्टीजेन परिक्षण सम्बन्धि जरुरि सुचना प्रकासित गरेको छ। नाग्र्पलिकाले सुचना प्रकासित गर्दै हरेक हप्ताको मंगल  र शुक्रवार वडा नं ५ को श्री समाज भवनमा दिनको १२ बजे देखि १ बजे सम्म खोप लगाइने जानकारी दिइएको छ।


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545